Section 10
प्राचीन ऐतिहासिक कलात्मक वा धार्मिक महत्वको स्थानमा प्रवेश गर्न पाउने अधिकार :
नेपाल सरकारको वा निजी स्वामित्वमा रहेको जुनसुकै प्राचीन ऐतिहासिक, कलात्मक वा धार्मिक महत्वको स्थानमा कसैले प्रवेश गर्न चाहेमा सम्बन्धित व्यक्तिको
धार्मिक भावना वा चलिआएको रीति स्थितिमा आघात नपुर्याई प्रवेश गर्न पाउँछ ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३